मन्थलीमा युटर्नको अन्तरक्रिया कार्यक्रम

मन्थली – रामेछाप जिल्ला सदरमुकाम मन्थली नगरपालिका स्थित युटर्न इन्टरनेशनल प्रा.लि. रामेछाप बिक्री केन्द्र चिन्तामुक्त मानव, निरोगी समाज, उद्यमशील राष्ट्र, गौरवशाली युटर्न अन्तरक्रिया कार्यक्रम युटर्न अन्तरक्रिया कार्यक्रमका अध्यक्ष मिना कुमारी ढुङ्गेलको अध्यक्षतामा प्रमुख अतिथि युटर्न बिजनेस एकेडेमी डाइरेक्टर डाइनामिक लिडर रामशरण थापा प्रशिक्षक, विशेष अतिथिहरु जनजाति महासंघ रामेछाप जिल्ला अध्यक्ष श्री बहादुर माझी, विश्व हिन्दु महासंघ रामेछाप जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, साहारा आश्रमका अध्यक्ष कुमार श्रेष्ठ, निवृत्त शिक्षक समाज रामेछाप जिल्ला अध्यक्ष जवराज घिमिरे, सा.व.उ. महासंघ जिल्ला अध्यक्ष ज्ञान बहादुर खडका, महिला उद्यमी संघ रामेछाप जिल्ला अध्यक्ष मेनुका महत र नेपाल रेडक्रस सोसाइटी रामेछाप जिल्ला अध्यक्ष शिवकुमार कार्की उपस्थित रहेका थिए ।

प्रशिक्षक थापाले युटर्न इन्टरनेशनल प्रा.लि. नेपालमा सञ्चालन भइरहेको एक प्रत्यक्ष बिक्री कम्पनी हो । यो कम्पनीले अर्गानिक खाना, स्वास्थ्य, सौन्दर्य तथा प्राकृतिक सामग्रीमा आधारित विभिन्न उत्पादनहरु बिक्री गर्ने कम्पनी नेपाली युवा उद्यमीहरुको समूहद्वारा स्थापना गरिएको हो । मुख्य जानकारी कम्पनी उत्पादनहरु स्वास्थ्य तथा सौन्दर्य सम्बन्धी उत्पादनहरु, स्किन केयरका उत्पादन बिक्री गरिरहेका देखिन्छ ।

३०० भन्दा बढी रोगहरुमा निकै लाभदायक कोलेस्ट्रोल, युरिक एसिड, सुगर, प्रेसर, ग्यास्ट्रिक, पायल्स, कब्जियत तथा मुटु, मिर्गौला र कलेजो आदि माहुरीको दूध मह प्रयोग गरे मात्र स्वास्थ्य निरोगी बनाउन सकिन्छ, बताउनु भयो । सभाअध्यक्षले आफ्नो भनाइ राख्दै सम्पन्न गर्नुभयो ।

Scroll to Top