Author: उमातिर्थ सम्वांददाता

समाचार

भक्तपुर मनहरामा ११औँ साधारण सभा सम्पन्न

भक्तपुर- भक्तपुर जल्लिा मनहरा हनुमान मन्दरिस्थति गौतम समाज बचत तथा ऋण सहकारी संस्था लमिटिेडको ११औँ साधारण सभा नरेफाँट मनहरा हनुमान मन्दरि प्राङ्गणमा गौतम समाज साकोस

Read More »
समाचार

विश्व प्रेस स्वतन्त्रता र चुनौती : पत्रकारलाई सुरक्षा आवश्यकता

रामेछाप– रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १ तीनलालस्थित “शान्तिपूर्ण भविष्यको निर्माण, मानव अधिकार विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन” विश्व प्रेस स्वतन्त्रता दिवस

Read More »
खेलकुद

श्रि मन्थली माध्यामिक विद्यालय मन्थलीमा नगर कप भलिवल प्रतियाेगिता

मन्थली – रामेछाप जिल्ला सदरमुकाम मन्थली नगरपालिकाको वडा नं.१मावि स्थित श्रि मन्थली माध्यामिक विद्यालय नगर कप भव्य भलिवल २०८३ बैशाख ४ देखि ७ गते सम्म

Read More »
समाचार

रामेछापमा ज्येष्ठ शताब्दी महिला १०२ वर्षीया नरमाया कार्कीलाई सम्मान

रामेछाप–रामेछाप जिल्ला रामेछाप नगरपालिकाको वडा नं. ८ टुडीखेल चौरस्थित रामेछापमा ज्येष्ठ शताब्दी महिला १०२ वर्षीया नरमाया कार्कीलाई सम्मान भएको हो । रामेछाप हाल सम्पन्न भएको

Read More »
समाचार

नेपाल मगर संघ जिल्ला समन्वय समिति रामेछापको ९ औँ अधिवेशन सम्पन्न

मन्थली–रामेछाप जिल्ला सदरमुकाम मन्थली नगरपालिका वडा नं. १ तिनलापार्कमा नेपाल मगर संघ जिल्ला समन्वय समिति रामेछापको ९ औँ अधिवेशन सम्पन्न भएकाे छ । सभाध्यक्ष लाल

Read More »
शिक्षा

पुष्पलाल मार्क्सवादी विश्वविद्यालय उद्घाटन कार्यक्रम

मन्थली–रामेछाप जिल्ला मन्थली नगरपालिकाको सभाहलमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालय भङ्गेरी–सिर्जनानगर मन्थली नगरपालिका उद्घाटन सभाकक्ष २०८२ चैत्र २४, २५ र २६ गते आयोजना भएको हो । रामेछाप

Read More »
शिक्षा

रामेछापमा उद्यमशील राष्ट्र गौरवशाली युटर्न कार्यक्रम

मन्थली– रामेछाप जिल्ला मन्थली नगरपालिकाको वडा नं. १ देवकोटास्थित चिन्तामुक्त मानव निरोगी समाज उद्यमशील राष्ट्र गौरवशाली युटर्न स्वास्थ्य र समृद्धि सचेतना कार्यक्रम युटर्न इन्टरनेशनल प्रा.लि.

Read More »
शिक्षा

श्रि माध्यमिक विद्यालय भङ्गेरीमा सार्वजनिक सुनुवाई कार्यक्रम

रामेछाप–रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं. ८ श्रि माध्यमिक विद्यालय भङ्गेरीस्थित रामेछाप नगरपालिका नगरकार्यपालिका कार्यालयको आयोजनामा यही २०८२ साल चैत्र २७ गते शुक्रबार श्रि माध्यमिक

Read More »
शिक्षा

काठमाडौं जनउद्धार माध्यमिक विद्यालय पठन पाठनमा गुणस्तरीय शिक्षा

नागर्जुन– काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर ५ नागार्जुन नगरपालिकाको काखमा अवस्थित श्री जनउद्धार माध्यमिक विद्यालय काठमाडौँ जिल्लाका सामुदायिक विद्यालयहरूमध्ये एक नमुना विद्यालय हो। सुन्दर

Read More »
अन्य

“जय सत्य देवी माता” प्रचलित रूपमा पूजा

मन्थली – रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिका वडा नं. १ भैशेश्वरस्थित जय सत्य देवी माता प्रचलित रूपमा पूजा जय सत्य देवी माता आश्रम भैशेश्वर रामेछापमा

Read More »
Scroll to Top