भक्तपुर- भक्तपुर जल्लिा मनहरा हनुमान मन्दरिस्थति गौतम समाज बचत तथा ऋण सहकारी संस्था लमिटिेडको ११औँ साधारण सभा नरेफाँट मनहरा हनुमान मन्दरि प्राङ्गणमा गौतम समाज साकोस गौतमद्वारा प्रवर्द्धति भएको हो ।
गौतम समाज बचत तथा ऋण सहकारी संस्था लमिटिेडका अध्यक्ष देवी प्रसाद गौतमको अध्यक्षतामा तथा प्रमुख अतथि िनेपाल सरकारका सहसचवि सूर्य प्रसाद गौतमको प्रमुख आतथ्यिमा कार्यक्रम सम्पन्न भएको छ । गौतम समाज केन्द्रीय सचवि गोमा गौतमको सञ्चालनमा कार्यक्रम सञ्चालन गरएिको थयिो । नर्विाचन मण्डलले सर्वसम्मत नर्विाचन गराएको थयिो ।
गौतम समाज बचत तथा ऋण सहकारी संस्थाको कार्यसमति िगठन गरी पूर्णता पाएको छ । समतिहिरू अध्यक्षः– लेखनाथ गौतम, उपाध्यक्ष वश्विमण िगौतम, सचवि वष्णिु प्रसाद गौतम, कोषाध्यक्ष दामोदर प्रसाद गौतम, सदस्यहरू ज्ञान बहादुर गौतम, वेद प्रसाद गौतम, गंगा प्रसाद गौतम, लेखा समति िसंयोजक प्रकाशमण िगौतम, अर्जुन गौतम र प्रभा वास्तोला गौतम रहेका छन् ।
यस सहकारी वर्षौँवर्ष हसिाब–कतिाबमा वादवविादबाट मुक्त भएको छ । २०८२र०३र३२ सम्मको वविरण अनुसार शेयर पुँजी १,५०,८३,२५०, ऋण लगानी १,४३,९२,९८६ तथा बचत नक्षिेप रकम ४,००,३१,२२७ रहेको छ ।
कोषाध्यक्ष दामोदर प्रसाद गौतम, लेखा समति िभमिसेन गौतम तथा सहकारीका कार्यवाहक अध्यक्ष देवी प्रसाद गौतमले लेखापरीक्षणले दएिको आफ्नो–आफ्नो प्रतविेदन प्रस्तुत गरी सुशासन, पारदर्शतिा तथा जवाफदेहतिाको वकालत गर्दै ३५ देख ि४० वटा केन्द्रीय समतिलिाई पाखा लगाउँदै देशभर गौतम समाज हुने गरी जवाफ दएिका छन् ।
यसैगरी ११औँ साधारण सभा सभाअध्यक्षले सम्पन्न गर्नुभएको छ ।












