मन्थली–रामेछाप जिल्ला मन्थली नगरपालिकाको सभाहलमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालय भङ्गेरी–सिर्जनानगर मन्थली नगरपालिका उद्घाटन सभाकक्ष २०८२ चैत्र २४, २५ र २६ गते आयोजना भएको हो । रामेछाप जिल्लामा यो विश्वविद्यालय खुलेको हो? यो पुष्पलाल मार्क्सवादी भनेहरु नेकपा एमाले, नेकपा माओवादी, हाल आएर नेकपा, अन्य नेकपा घटकहरुले सत्ता सरकारमा नारा मात्र होइन नाम बेचेर खाएकै हो त आर्थिक सामाजिक भौतिक रुपमा यो विकास कहाँबाट हुन्छ । यो प्रश्न नागरिक समाजले उठाउने छन् । आर्थिक लेखापरीक्षण हुन आवश्यक छ, भन्छ ।
पुष्पलाल मार्क्सवादी विश्वविद्यालय उद्घाटन चैत्र २४ गते भङ्गेरी प्रमुख अतिथि पूर्व गभर्नर का. दीपेन्द्र बहादुर क्षेत्री प्रमुख आतिथ्यमा, विशेष अतिथि क. हेमन्तप्रकाश ओली प्रवक्ता क्रान्तिकारी क.पा. नेपाल, विशेष अतिथिहरु प्रा.डा. गोविन्द्र पौडेल, क. पूर्ण बहादुर सिंह महासचिव समाजवादी क.पा. नेपाल, अध्यक्षता अशोक सुवेदी पुष्पलाल मार्क्सवादी विश्वविद्यालय २० जनाको सहभागितामा यस गरी भएको थियो ।












