रामेछापमा उद्यमशील राष्ट्र गौरवशाली युटर्न कार्यक्रम

मन्थली– रामेछाप जिल्ला मन्थली नगरपालिकाको वडा नं. १ देवकोटास्थित चिन्तामुक्त मानव निरोगी समाज उद्यमशील राष्ट्र गौरवशाली युटर्न स्वास्थ्य र समृद्धि सचेतना कार्यक्रम युटर्न इन्टरनेशनल प्रा.लि. रामेछाप बिक्री केन्द्रले आयोजना भएको हो । शिक्षा, स्वास्थ्य, आम्दानी, जीवनशैली, घर, कार समाज सेवा माहुरी प्राकृतिक जडीबुटीजन्य गुणस्तरीय परिकल्पना, लक्ष्यका बारेमा सञ्चालक तथा अध्यक्ष मीना ढुङ्गेलको अध्यक्षतामा प्रमुख अतिथि मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । विशेष अतिथि नेपाल प्रशिक्षक आयोग सियो भक्त थापा, अर्जुन खतिवडा, सुशिला पाडे अतिथिहरु उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेश दास, नेवा समाज जिल्ला शाखा रामेछाप शेखरमान श्रेष्ठ, मगरसंघकी तारारैका मगर, गै.स.स. अध्यक्ष रत्न प्रसाद कडेल, प्रेस युनियनकी जिल्ला अध्यक्ष ज्ञानु श्रेष्ठ, उमातिर्थ मिडिया प्रा.लि. तथा ऋग्वेद प्रपञ्चार्य टंकनाथ गौतम रहेका छन् । सहभागीहरु ४० जना थिए ।

“युटर्न गरिब सोच र धनी सोच चाहना, सिप, अवसर, पैसा, युवारोजगार परिश्रम गरेर मात्र जीवनशैली विकास गर्न सकिन्छ ।” भक्त थापाले बताउनु भयो । कार्यक्रममा उपस्थितहरुबाट दुई जना पुरुषको तर्फबाट अम्बिका प्रसाद काफ्ले, महिलाका तर्फबाट तारा रैका मगरले आफ्ना–आफ्ना भनाइ राखेका थिए । आफ्नो सिप दक्ष भएर लगानी भएन भने चिन्तामुक्त मानव निरोगी समाज उद्यमशील राष्ट्र गौरवशाली युटर्न आवश्यक रहेको बताए । यसै गरी युटर्न इन्टरनेशनल प्रा.लि. नेपालमा सञ्चालनमा रहेको एक निजी कम्पनी हो । यद्यपि सार्वजनिक रुपमा उपलब्ध विस्तृत जानकारी सीमित हुन सक्छ । यस्तो नाम भएका कम्पनीहरु निम्न क्षेत्रहरुसँग सम्भावना हुन्छ । यो कम्पनी युवाहरुसँग रहेर काम गर्न सकिन्छ । स्वास्थ्य समृद्धि सचेतना कार्यक्रमसँगै यसै गरी सम्पन्न भएको हो ।

Scroll to Top