मन्थली । रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका, उमाकुण्ड गाउँपालिका, मन्थली नगरपालिका, लिखु तामाकोशी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, चौरीदेउराली गाउँपालिका, सुनापति गाउँपालिका, गोलञ्जोर गाउँपालिका, खिजिदेम्बा गाउँपालिका, लिखुपिके गाउँपालिका, सुनापति गाउँपालिका महाशिवरात्रि कृष्णवर्णेश्वर शैलुङ, पाँचपाखरी, जट्टापोखरी, स्थानपति महादेव, नर्वदेश्वर महादेव, छायाँश्वरी महादेव, कामधेनु महादेव, महाशिवरात्रि : रामेछापका धार्मिक स्थलको महत्व मकरश्वर महादेव महत्व मानिएको हो ।

यो जिल्लामा प्राकृतिक शिलाहरूमा फागुन कृष्ण त्रयोदशीका दिन पर्ने यो पर्वमा भगवान् शिवको पूजाअर्चना पिता, माता, बन्धु, नाम, गोत्र, जन्म, मरण कुनै नभएका शिवले यसै दिनलाई शिवरात्रिको मान्यता दिएको छ । यसै प्रमाणलाई मानेर जोगी, वृद्ध–वृद्धा, ठूला–साना, स्त्री–पुरुषले भाङ, धतुरो र गाँजा सेवन गरी व्रत बस्ने चलन छ ।
भक्तका मालिक त्रिभुवनपति रुद्रको जसले यस दिनमा पूजा गर्दैन, त्यो मनुष्य हजार जन्मसम्म भ्रमण गरी रहनेछ, यसमा सन्देह छैन । तसर्थ सबैले शिवको व्रत, पूजा आदि गर्नुपर्दछ ।

यो दिन काठमाडौँको पशुपतिनाथ मन्दिर र अन्य शिवालयहरूमा श्रद्धालु भक्तजनहरूले श्रद्धापूर्वक पूजाआजा गर्दछन् । रामेछापका शैलुङ, चित्रपोखरी, भोर्जजङ्गे, भालेश्वर, पाँचपोखरी, जट्टापोखरी, उमातिर्थ लगायत ठाउँमा भाङ, धतुरो, गाँजा रातभर जाग्राम बसिन्छ ।
यो जिल्ला धार्मिक पर्यटन र कृषि पर्यटनको आवश्यकता रहेको छ । महाशिवरात्रिका दिन नेपालमा सैनिक दिवस मनाइन्छ ।












