रामेछाप-सानिमदौ स्थित मन्थली माध्यामिक विद्यालयले कक्षा१देखि कक्षा १०सम्म साना वालवालिकाहरुको पढामा वाधा नपरोस पठनपाठन राम्रो गुणस्तरीय शिक्षामा सुधार ल्याउन मन्थली नगरपालिका१नम्वर वडा कार्यलयको आयोजनामा अभिभावक शिक्षा कार्यक्रम गरीएको हो ।सो कार्यक्रम अभिभावक शिक्षा कार्यक्रम चैत्र १देखि६सम्म सामुदायीक भवन हलमा भएको हो । उद्घाटन कार्यक्रम सभाअध्यक्ष १नम्वर वडा अध्यक्ष होम प्रसाद पौडेल प्रमुख अतिथि मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ,म.मा.वि.वव्यिस अध्यक्ष तेज प्रसाद सुवेदी, मन्थली १नम्वर वडा सचिव षेशनारायण पौडेल,मन्थली माध्यमिक विद्यालय प्रधानध्यपक टंकप्रसाद दाहाल,चन्द्र सिङ धामी,मावि र वोडीङ स्कुल प्रधानध्यापकहरु शुमित्रा कार्की र रमेश फुयाल तीन खम्वे निती नियम कानुनमा टेकेर अभिभवक,शिक्षेक विव्यस कार्यक्रम शुरु भएको छ ।






