श्रिकालिकामा नमूना माध्यामिक विद्यालय विव्यस समिति गठन

लखनपुर– रामेछाप जिल्ला दोरम्वा शैलुङ्ग गाउँ पालिका वडा नंं.६लखनपुर रिष्ठ्ठे स्थित श्रि कालीका नमूना माध्यमीक विद्यालय विब्यस समिति गठन गरिएको हो । श्रिकालीका माध्याकि विद्यालयको नव व्यवस्थापन समिति ७ गते सफलतापूर्वक सम्पन्न भएको छ ।समितिका पदाधिकारीहरु अध्यक्ष–खिरेन्द्रराज मोक्तान, सदस्यहरु–डम्बर बहादुर तामाङ,रिना ढुङगेल,सुनिल तामाङ,सुन्दरी तामाङ,राम कुमारी तामाङ शिक्षक सदस्यः–पदेन सदस्यःटिका प्रसाद गौतम(वडा अध्यक्ष)सदस्य सचिवःयान प्रसाद ढुङगेल रहेका छन् ।यस विद्यालयले रामेछाप जिल्लाको सदरमुकाम देखि १८ कोशमा पर्ने दुरगम यस भुमिको उतरी क्षेत्रमा लखनपुर गाउँ रिष्ठ्ठे भने ठाउमा कालिका मन्दिर थियो । “यस मन्दिको नामबाट कालिपोखरी पनि साथै गहिरो भएकै कारण यो पोखरीबाट छिरेको जल ७० देखि ७५ मिटर तल गेहिरेनी धारा पुगेर मुल निस्केर मगर खोलामा मिसिन पुगेकाे थियो ।यो शस्त्रीय अनुसार परानो किम्बदन्ती अनुसार नाम मगर खोला हुदै रिष्ठ्ठे झाक्री आएर कालिका पोखरीमा नुहाइ ध्वाइ गरेर कालिका मन्दिरमा दर्शन गरदथ्यो,यस बस्तीमा विद्धान रिष्ठ्ठे नाम गरेका झाक्री तन्त्र मन्त्र गर्ने क्रममा रिष्ठ्ठे झाक्रीको दोष लागेर मृत्यु भएको हुनाले रिष्ठ्ठे नामकरण भएको हो ”। कालिका माध्यामिक विद्यालयको नाम यसरी राखेका हो ।त्यसैले विद्यालयमा अध्ययन शिल विद्यार्थीहरु विभिन्न विष्यमा समावेस गरी भूपु विद्यार्थीहरुको योगदान गराउने पूर्वप्रअहरु ज्ञान प्रसाद चौलागाई, इन्द्रामणि गौतम रामप्रसाद चौलागाई,विष्णुप्रसाद गौतम नेत्रप्रसाद गौतम,यस विद्यालयमा योगदान दिएका छन् । सोम प्रसादकोअधुरो काम पुरा गर्न शिक्षक कोमल प्रसाद ढुङगेलले ठूलो परिश्रम परेको छ । श्रि कालीका नमूना मावि.लाई जग्ग दाता,चन्दा दाता, शिक्षाप्रेमी, समाजसेवी,राजनीतिक कर्मी,पूर्वबिव्यस,पूर्वशि.अ.स.पूर्व शिक्षक,दिन दिनै स्कुलको पठन पाठन तिन खम्वे निती नियम भित्र रहेर विद्यालय, विव्यस, अभिभावक,पूर्वविद्यार्थी यो विद्यालय रामेछाप जिल्लाको लखनपुर क्षेत्रमा अवस्थित एक सामुदायिक सरकारी विद्यालय हो । विद्यालय नेपाल सरकारको शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त छ । राष्ट्रिय परिक्षा वोडसंग आबद्घ छ ।पढाइ हुने तह यहाँ बाल विकास इसिडी देखि कक्षा १० सम्म नियमित पढाइ हुन्छ । साथै +२(कक्षा ११– १२) पनि संञ्चालन हुने गरेको छ । सामुदायिक विद्यालय स्थानीय समुदायको पहलमा संञ्चालन हुने विद्यालय विद्यालयमा विद्यार्थीको समग्र विकासका लागि विभिन्न सुविधाहरु छन्‌ः पुस्तकालय,विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब,खेलकुद गतिविधि,संगित तथा नृत्य कार्यक्रम, छात्रावृत्ति गरिब तथा जेहेन्दार विद्यार्थीका लागि,परामर्शसेवा र मल्टिमिडिया कक्षा छात्रवृत्ति कार्यक्रममार्फत स्थानीय विद्यार्थीलाई शिक्षा प्रधान गर्दै आएको छ । नव निर्वाचन अध्यक्ष खिरेन्द्रराज मोक्त्तानले दोरम्बा शैलुङ्ग एमविवि एस डा छात्रावृति अक्षकोषको लागी एक लाख सहयोग केही वर्ष भित्र गर्ने प्रतिद्घता गरेका छन् । १४ बुदाको अध्याय गरी अभिभाकसँग पाल गर्नेगरी काम कर्तव्य पूरा गर्ने जनकारी दिएका हुन ।

Scroll to Top