श्रि मन्थली माध्यामिक विद्यालय मन्थलीमा नगर कप भलिवल प्रतियाेगिता

मन्थली – रामेछाप जिल्ला सदरमुकाम मन्थली नगरपालिकाको वडा नं.१मावि स्थित श्रि मन्थली माध्यामिक विद्यालय नगर कप भव्य भलिवल २०८३ बैशाख ४ देखि ७ गते सम्म भलिवल कार्यक्रम भएको हो । मन्थली नगर कप मन्थली नगरपालिकाद्रारा आयोजना गरिने स्थानीय स्तरको खेलकुद प्रतियोगिता हो,जसले विशेषगरी भलिवल खललाई केन्द्रमा राखेर संञ्चालन गरिन्छ । मन्थली नगर कप यो नगरस्तरीय खेल प्रतियोगीता हो ।जहाँ मन्थली नगरपालिका भित्रका वडाहरुवीच प्रतिस्पधा हुन्छ ।मुख्य रुपमा पुरुष तथा महिला भलिवल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता प्रायःबैशाख महिनामा नयाँ वर्ष आसपास खेल खेलने गरिन्छ ।नगरपालिका विभिन्न वडाबाट टिमहरु सहभागी हुन्छ । १ देखि १४ वडाबाट पुरुष टिम र केही वडाबाट महिला टिमहरु पनि सहभागीता पुरुष भलिवल रनिङ शिल्ड महिला भलिवल प्रतियोगिता यसलाई स्थानीय स्तरमै खेलाडीहरुको क्षमता विकास अवसर दिन्छ । प्रथम पुरुस्कार १ एक लाख द्रितीय पूरुस्कार ७५ हजार तृतीय पुरुस्कार ५० हजार महिलातर्फ प्रथम पुरुस्कार ५० हजार रुपैय अन्य स्थानका लागि पनि क्रमश पुस्कारको ब्यावस्था छ । स्थानीय युवाहरुलाई खेल कुदमा प्रोत्साहन गर्ने वडा स्तरमा प्रतिस्पर्धात्मक वातवरण सिर्जना गर्ने खेलमाफर्त एकता अनुशासन जीवनशैली प्रवद्धन गर्ने यो प्रतियोगिता वार्षिक रुपमा संञ्चालन हँर्दै आएको छ । केही वर्षमा यो चौथो संस्करण सम्म पुगने छ ।मन्थली नगर कप रामेछाप जिल्लामा हुने एक महत्वपुर्ण नगर स्थानीय खेलकुद कार्यक्रम हो । जसले विशेष गरी भलिवल खेललाई प्रवद्धन गर्दै स्थानीय खेलाडीहरुको प्रतिभा उजागर गर्ने काम गर्छ । त्यसै गरी गोपाल माझीको अध्यक्षतामा प्रमुख अतिथि मन्थली नगरपालिकाको मेयर लव श्रेष्ठको प्रमुख आतिथ्यतमा खेलकुद भएको छ । पार्टी प्रतिनिधि राजनीतिककर्मीहरु संञ्चारकर्मी हरु समाज सेवी नगरीक समाज विद्यालय प्रधानध्यापक शिक्षेक लगाएको उपस्थित रहेका थिए ।

Scroll to Top