
मन्थलीमा जगदिश घिमिरे ११औँ स्मृति सम्मानअर्पण पुरस्कार समारोह
रामेछाप- रामेछाप मन्थली सदरमुकाम मन्थली नगरपालिका वडा नं. १ तामाकोशी सेवा समिति सभाहलस्थित आज २०८२ माघ ३ गते जगदिश घिमिरे ११औँ स्मृति साहित्यिक प्रतिष्ठानको पुरस्कार

रामेछाप- रामेछाप मन्थली सदरमुकाम मन्थली नगरपालिका वडा नं. १ तामाकोशी सेवा समिति सभाहलस्थित आज २०८२ माघ ३ गते जगदिश घिमिरे ११औँ स्मृति साहित्यिक प्रतिष्ठानको पुरस्कार

रामेछाप– रामेछाप जिल्लाबाट सञ्चालित अनलाइन मिडियाका सम्पादकहरुलाई नेपाल पत्रकार महासङ्घ जिल्ला रामेछाप शाखाले बलाएर छलफल गरेको छ । पत्रकार महासङ्घ रामेछाप शाखाको सभा हदमा अनलाइन

रामेछाप–रामेछाप जिल्ला पाँचपोखरी जट्टापोखरीस्थित नेपालकोे रामेछाप जिल्लामा ४४.४७ मिटरको उचाइमा रहेको पवित्र पोखरी भएको हो । पाँचपोखरी, जट्टापोखरी, बौलाहा पोखरी, कालेपोखरी, भालेपोखरी, चित्रपोखरी, लाप्च पोखरी,

रामेछाप–रामेछाप जिल्लास्थित गाईले हिन्दू धर्ममा महìवपूर्ण स्थान ओगटेको छ । किनभने गाई यस्ती घरेलु जनवार हुन् जसमा सम्पूर्ण देवता अवस्थित भएको मानिन्छ । गाईको दर्शन

रामेछाम– रामेछाप नगरपालिका वडा नम्बर ६ ओख्रेनी च्यस्कुमा रामेछाप नगरपालिकादे सार्वजनिक सुनुवाइ गरेको छ । रामेछाप नगरपालिकाको आयोजनमा चैत्र १० आइतवार शिक्षा, स्वस्थ्य, कृषि, खानेपानी,

रामेछाप– रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्वर १ स्थित मन्थली माध्यमिक विद्यालयको खेलकुद मैदानमाथि जङ्गलमा रहेको ठाउँमा स्थानीय लोकबहादुर श्रेष्ठबाट संरक्षण कर्ताले जट्टेश्वर महादेव, हलेसी

सिन्धुली– सिन्धुली जिल्ला मरिण गाउँपालिकालाई नमूना गाउँपालिका घोषणा गरिएको छ । सिन्धुली जिल्लाभरका पालिकाहरु मध्ये मरिण गाउँपालिकालाई नमूना पालिका घोषणा गरिएको छ ।मरिण गाउँपालिकाको कार्यालय

रामेछाप– रामेछाप जिल्लाको ८ वटा पालिका रामेछाप नगरपालिका, मन्थली नगरपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका, खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका र दोरम्बा शेलुङ गाउँपालिकासहित

रामेछाप-रामेछाप जिबला मन्थली नगरपालिका मन्थली तीनलाल पर्यटकीय पार्क मन्थलीमा नेपाल आदिाबासी जनजाति पत्रकार महासंघ (फोनिज)पत्रकारीता क्षेत्रमा क्रियाशील जनजाति पत्रकारहरुको छाता संङ्गठन भएको हो ।उतm फोनिजको

रामेछाप-रामेछाप जिल्ला फाल्गुन २५ गतेआइतवार गोकुलगंगा गाउँपालिका वडा नम्बर १ चुचुरे गर्जाङमा शेर्पा समुदयले ङग्युर थग्क्षेन छोलिङ गोन्पा–गुम्बामा) गुरु पदम शंखर संम्भबको जन्म जयान्तीको अवसरमा
उमातिर्थ मिडिया प्रा.लि.द्वारा संचालित उमातिर्थ डटकम अनलाइन धार्मिक दृष्टिकोणका साथ संचालनमा आएको एक समाचारमूलक अनलाइन हो । यो अनलाइन मार्फत हामी विभिन्न कारण ओझेलमा परेका धार्मिक स्थलहरुको प्रचार प्रसार साथै अन्य विभिन्न समाचामूलक सामाग्री यहाँहरुको माझमा लिएर आउने प्रतिवद्धता गर्दछौँ ।
संचालक र प्रधान सम्पादकः टंकनाथ गौतम
सम्पादकः रिता सुवेदी
उमातिर्थ मिडिया प्रा.लि.
संचार रजिष्ट्रार दर्ता नं. ००१८६/०७९-०८०
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः umatirtha.com@gmail.com
फोन नः– ९८४४४०३२७३