श्री कालिका माविको २०६६ सालको एस.एल.सी ब्याज विद्यार्थीद्वारा कल्यानकारी कोष स्थापना

रामेछाप– लखनपुर दोरम्बा शैलुङ्ग गाउँपालिका लखनपुर रिष्ठ्ठे ६ कालिका मा.वि.स्थित कालिका माविको६४औ बार्षिक उत्सब एवम अभिभाबक मिलन समारोह कार्यक्रम भएको हो ।श्री कालीका मा.वि.का २०६६सालको एस.एल.सी. व्याजका विद्यार्थीद्धारा कल्यानकारी कोष स्थापना गरीएको छ । गुनस्तरीय शिक्षा आवश्यकता २०६६सालका एस.एल.सी. विद्यार्थी समाजले एक कार्यक्रममा आमा बाबा असाय,जेहेनन्दार बालबालीहरुलाई सहयोग गर्न कार्य सञ्चालक समिति बनाएको हो । बाग्मति प्रदेश माननीय युवराज चौलगाईको प्रमुख आतित्थ्यातामा भएको समारोहमा विशेषअतिथि टिका प्रसाद गौतम,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यशु प्रसाद चौला गाई, कालिका माध्यामिक विद्यालयका प्र.अ.यान प्रसाद ढुंङगेल, अन्य विभिन्न पार्टी प्रतिनिधिहरु समाज सेवक अभिभाबक उपस्थि रहेका थिए ।शिक्षा लागि रुची बनाईराख्यौ भने तिमिलाई अगाडी बडाउन २०६६ब्याच विद्यार्थी समाज वा ब्याज २०६६सदैव तिमा्रे साथमा छ ।भन्न मुल मर्म सहित यस२०६६ब्याज विद्यार्थी लागि सहयो गर्नु हुने सबैलाई धन्यबाद दिने गरी कार्य सञ्चालक समिति गठन गरी समितिहरुमा अध्यक्ष रत्न बहादुर देवकोटा, वरिष्ठ उपाध्यक्ष गोविन्द गौतम, उपाध्यक्ष सर्य प्रसाद गौतम, सचिव सरोज ढुङगेल,सह सचिव सुनिता गौतम,कोषध्यक्ष नन्दलाल श्रेष्ठ,सदस्य सुन्दरी तामाङ,सदस्य मनिष अधिकारी, सल्लाहकार संयोजक राजन तिवारी,सल्लाहकार सदस्य ठग बहादुर श्रेष्ठ, राम सुन्दर वके,२०६६एस.एल.सी ब्यज विद्यार्थीहरुले समिति गठन गरी आर्थिक उपल्बध गराई ३५जनाले गरीब असाय जेहेनन्दार बालबालीकाहरुलाई सहयोग पुगोस सहयोगी भाबनाले लाखै लाख संकलन गरी कक्षा १देखि १०सम्मका विद्यार्थीको नामवली यस प्रकारका छन् । निरोज चौलागाइ कक्षा ८टार,राम नेपाली कक्षा २लखनपुर,सुदा अधिकारी कक्षा९सलिनि,करुना नेपाली कक्षा९रिष्ठे, डिलु खपाङगी कक्षा १खानिगाउ,मुना गौतम कक्षा९लखनपुर,अनिता खडका कक्षा ९लखनपुर,सम्झना चौलागाई कक्षा ६ लखनपुर, दिपीका शतशंकर कक्षा ९सल्लेनी,लोक माया तिवारी कक्षा ९ढाडे,लक्ष्मी घिमिरे कक्षा७जागु,सुशील गौतम कक्षा१०रिष्ठे र गोन सुनार कक्षा६ जागु यो आर्थिकले वालवालिकाहरुलाई पठन पाठन लागि पढाइ दिने भएको छ ।कार्यक्रममा सम्वोधन गर्दै प्रमुख अतिथि युवराज चौलागाईले कालिका मा.विका २०६६एस.एल.सी ब्यजका विद्यार्थीहरुले यस किसिमको कार्य निकै प्रसंसनीय रहेको स्पष्ट पानुभयो । उक्त कार्यक्रम यस विब्यसका अध्यक्ष यसु प्रसाद चौलागाईको अध्यक्षतामा सम्पन्न भएको हो ।

Scroll to Top