रामेछाप– रामेछाप जिल्लको मन्थलीमा कृषि तथा पशुपन्छी बिमा सम्बन्धी अभिमुखिकरण गोष्ठी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई रामेछापले अभिमुखिकरण सम्पन्न भएको छ । गाउँपालिकहरुमा कृषि बिमा सम्वन्धी अभिमुखिकरण तालिमको खाचो भएको हो । अभिमुखिकरण गोष्ठीमा पत्रकार महासंघ शाखाका अध्यक्ष बद्री नयाँघरेको प्रमुख आतिथ्ययतामा भएको थियो । कृषि तथा पशुपन्छी तरकारी फलफूल कृषि विकासमा बिमा गर्दा योग्य चरीत्रवान तरीकाले काम गरे विकास हुन्छ । बद्री नयाँघरेले भनुभयो । सो कार्यक्रममा बालेन शाहका सोकीय सचिव तथा सल्लाहकार विज्ञान घिमिरेले फलफूल सन्तला, जुनार, आलु, किवि एभोकाड लगाएतका कियूआर गरी तरकारी फलफूल नजिकैको बजारमा विक्र वितरण गर्ने धेरभएका चिजहरु आफनो बलियो ब्राण्ड पहिचान विकासमा जोड दिने बताउनु भयो ।अभिमुखिकरण गोष्ठीमा कृषि तथा पशुपन्छी बिमा सम्बन्धी जानकारी विपिन भट्टराईले गराएका थिए । उक्त कार्यक्रममा मोती खनाल अन्य बक्तmाहरुले पनि आफ्ना भनाई राखेका थिए ।
सहभागीहरुले जिल्लाको उत्पादन भन्दा बाहिरबाट आएका फलफूल तथा तरकारी जन्यसामानहरु सस्तो हने तर जिल्लामा उत्पादित भएका ती बस्तुहरु अर्गा्या निकको नाममा महगों हुने भएकोले स्थानीय उत्पादित वस्तुहरु मानिसहरुले किनेर नखाने गरेको बताएका थिए ।कार्यक्रमका अवसरमा जुनार,किवीलगाएतका फलफूलहरुकोपनि बिमा गर्न जरुरी रहेको र ती फलफूलका बोटहरुमा स्क्यालर सहित लजएर उत्पादन गर्ने बताए ।सो कार्यक्रम संञ्चालन श्याम ब.तामाङले गरेका थिए । थिरलाल गैहेको सभाअध्यक्षतामा भएको थियो ।सम्पन्न सो कायृक्रमका अवसरका बाल्दै परियोजना प्रमुख थिरलाल गैरेले किवीलाई पनि प्रभावकारी ढङ्गको लेबलिङ,प्याकेजिङ र ब्राण्डीङ गरी बजारमा लैजान सके कृषकले राम्रो मूल्य पाउने बताए ।