रामेछाप जिल्लामा यतिवेला जुनारको वगैँचामा पहेलपुर छन् ।जुनार, सुन्तला,मन्नतला,कागति,निबुवा,आरु,नस्पाती,अकवरेर्खोसानी,सागसवजी, वुद्धचित गोलभेडा,काउली,वन्दा,उखु,जुनार भित्र वगैँचामा उत्पादनको अवस्था, नर्सरी,जुस प्रसोधन,थोपा,सिँचाई चिस्यान भागरण प्रविधि रोग किरा व्यवस्थापन जुनार विमाको अवस्था वारे जुनार मिडिया रिपोटिङ कार्यक्रम पौष १७ प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना, परियोजना कार्यन्वयन एकाइको आयोजनामा भएको हो । गाइटार रामेछाप६नं.पे्रना कृषि तथा पशुपन्छी फार्म, धन बुहादुर घिसिङ भन्न छन् । ४०प्रतिशत रामेछाप बजार,मन्थली बजार विभिन्न बजारमा जाने गरेको छ ।वताउँछन् जिल्लामा उत्पादन भएको जुनारको बजार आधाभन्दा बढि बाहिरी जिल्लामा ६० प्रतिशत फलफूल जान्छ विक्रृबितरण भएको बताउनु हुन्छ सागर एग्रो कन्सन एण्ड सप्लायर्स सागर लामा तामाङ्ग, र पशुराम तामाङ्ग लगाएतले वजार र सिँचाइको व्यवस्थाले ठाउँ पाएको भन्छन । किसानले वगैँचामा गोडमेल,काटछाट अन्य स्याहार पु¥याउन किसानले सकेका छैन्न ।ओख्रेनी पुरानागाउँका अगवा किसान शेर बुहादुर तामाङ्गले आफ्नो बगैँचाका जुनार र सुन्तला एकमुष्ट बिक्री गरिसकेको छन्आफ्नो बगैँचाको जुनार ३ लाख ५० हजारमा योवर्ष विक्री भएको छ ।उक्त अवलोकन बाट हिमालराज पाख्रीनले,५ सय५० पचास जुनारको बोटबिरुवाबाट १५रोपनी आफ्नै जग्गाबाट ३ लाख५०हजारको नगद लिएका छन् । युवराज पाख्रीन भनाई एउटै छ सुन्तला,मन्तला,जुनार र नविुवा ६० रुपैयाँ के.जी. १०टन बिक्री गरी ५लाख १००सय रुपैयाँ लिएको बताएको छ । थिरलाल गैरेका अनुसार जुनार जोन कार्यक्रम सञ्चालन भएको रामेछाप रामपुर,सुकाजोर,ओख्रेनी र मन्थली नगरपालिकामा ५सय २० हेक्टरमा जुनार खेती गरएिको छ । सो क्षेत्रमा करिव ४हजार ५सय टन जुनार उत्पादन हुने तथ्यङ्क छ । जुनार बिक्रीबाट किसानले २० देखि २२करोड आम्दानी गर्ने गैरेले बताए केही जुनारले उत्पादन दिने बेला नभैसकेकाले आगमिक वर्ष उत्पादनमा थप बृद्धि हुने अपेक्षा गैरेले गरेका छ । ओख्रेनीमा २ वटा कुलबुट चिस्यण केन्द्र निर्र्माणमा सघाएको छ । यो समयमा जुनार टिपेर चिस्यन केन्द्रमा राख्दा फागुन चैतमा दोब्बर भाउ लिन सक्ने भएकाले किसानलाई चिस्यण केन्द्र उत्प्रेरण जगाउन उक्त कार्यक्रम राखिएको हो ।
गाइटारका किसान धन बुहादुर घिसिङले गत वर्ष १ सय ३५केट जुनार आफ््नो निजी चिस्यान केन्द्रमा राखेको र त्यसबाट चैमा जुनार बजारमा पु¥याउँदा प्रति केजी १सय २५रुपैयाँ सम्म भाउ पाएको जानाकारी गराए । वगँैचाबाट एक वोरा जुनार झन्डैँ १२किलोमिटर टाढाको मन्थली बजारसम्म लैजान बोलेरोले २सय भाडा लिन्छ । बोकेर बजार लाने जनशक्तिको खाँचो छ । गाडीबाट पठाउँदा किसानले पाउने पैसा गाडीले लैजान्छ । बगैँचामा प्रति केजी ६० देखि ७०रुपैयाँसम्म लिने किसानले बढी भाउ नपाउने गरेको गुनासो पदम बहादुर लामाले गरे । हामीलाई सिँचाइको पनि धेरै खाँचो भएको छ ।त्यसमध्ये पनि सिन्धुलीका व्यवसायीकले रामेछापबाट हरेक वर्ष जुनार लाने र त्यसैलाइ सिन्धुलीकै जुनार भनेर बिक्री गर्ने गरेका छन् ।हामा्रे चिजलाई ब्रान्डिङ गर्न सक्नुपर्छ,ओख्रेनीमा जुनार र फलफूल खेती विस्तार गर्ने चुनौतिपुर्ण बन्न थालेको छ ।जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्की भन्छिन् –त्यसका लागि स्थानीय सरकारले कार्यक्रम ल्यउनु पर्नेमा उनले जोड दिइन । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सचिव भुवनेश्वर लामिछाने, पर्वू पत्रकार महा संघ रामेछाप अध्यक्ष टिका प्रसाद भट्ट,पत्रकार महासंघ वाग्मती प्रदेश कोषाध्यक्ष रमेश ढुङगेल, पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष वन्द्री प्रसाद घिमिरे लगाएत अन्य पत्रकार, संञ्चारकर्मी र सरोकारवाला कर्मचारीले जुनारको अवलोकन कार्यक्रम ल्याएको बताउने गैह्े रामेछापको जुनारलाई अझै प्रचार प्रसारगरेर बजार विस्तारमा लाग्नुपनेमा जोड दिएका छन् ।