सुकाजोरको सार्वजानिक सुनुवाई कार्याक्रम सम्पन्न

रामेछाप– रामेछाप नगरपालिका वडा नं.७सुकाजोरको आयोजनामा १५गते अईतवार शिक्षा,स्वास्थ्य,कृषि,खानेपानी,पर्यटन,र पूर्वाधार,समुन्नत,समृद्धि रामेछाप निमार्णको आधार, चालु आर्थिक वर्ष २०८०÷०८१को पहिलो चौमासिक सम्म सञ्चालन भएका विकास निमार्ण र सेवा प्रवाहको अवस्थाको विषयमा ग¥यो सार्वजनिक सुनुवाई कार्यक्रम सुकाजोरमा गरिएको छ ।

कार्यक्रमको सहजीकरण प्रहार मिडिया प्रा.लिले गरेको हो । वडा अध्यक्ष समिर कार्कीको अध्यक्षता तथा रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेको प्रमुख आतित्थेतामा कार्यक्रम सार्वजनिक सुनुवाइमा विशिष्ट अतिथिका रुपमा प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरे,योजना अनुगमन तथा प्रशासकीय अधिकृत होम बहादुर थापा अतिथिहरुमा नेपाल पत्रकार महा संघ शाखा रामेछापका बद्री प्रसाद घिमिरे – नयाँघरे,प्रहरी नायव निरिक्षक दिनेश प्रसाद चौलागाई महिला विकास शाखा सरिता वुढाथोकी,जिन्सी शाखा प्रमुख घनामाया श्रेष्ठ, न्ययिक समिति लोकहरी दहाल,रामेछाप नगर प्रमुखको सचिव लक्ष्मण श्रेष्ठ,वडा वाल संजालका अध्यक्ष ललित कुमार मोकतान, वडा नं. ७का सचिव अम्बिका कार्की,वडा नं. ७का कम्युटर सहायक  भागवत कुमार श्रेष्ठ,पत्रकारहरु फोनिज वाग्मती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ,नेपाल प्रस युनियनको केन्दी्रय सदस्य रिता मगर, अप्रिल अधिकारी, सुमित श्रेष्ठ,युनिक विफा घिसिङ लगायत संञ्चारकर्मीहरु पाटी प्रमुखमा नेकाँ व.इ.उप सभापति पेसल कार्की,नेकपा एमालेका प्रतिनिधि धुब्रकुमार बस्नेत, राप्रपाका नारायण कार्की,रास्वपा दुर्गाबहादुर बस्नेत र नेकपा एस वाडाध्यक्ष सुर्यजंग कार्की उपस्थितिमा रहेको हाकाहकी जवाफ दिएका थिए । कार्यक्रम सेवाग्राहीले शिक्षा,स्वस्थ्य,कृषि,खानेपानी,पयटन,र पूवाधार विषयमा सोधेको पश्नको जवाफ रामेछाप नगरपालिकाको मेयर लवश्री न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरे र वडा सँग सम्धीत प्रश्नहरु वडा अध्यक्ष समीर कार्कीले जवाफ दिएका थिए ।

Scroll to Top