ओखलढुङगा-ओखलढुङगा जिल्ला खिजीदेम्वा गाउँपालिकाले ११५औँ अन्तरिाष्ट्रय नारी दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी महिला खेलाडी सहभागिता पहिचानको थालनी खेलक्षत्रमा खेलकुदमा महिला खेलाडीलाई खिजीदेम्बाको थालनी महिला अन्तर वडा स्तरीय महिला उपस्थित गराई भलिबल प्रतियोगिता खेल खेलाइएको हो । गाउँपालिका वडा पालिका र कर्मचारी तर्फ खेल भएको बाजीमा कर्मचारीले १०००००एक लाख पुरुस्कार हात पारेका थिए ।यसै गरी सहभागिता टिमहरु रामेछाप जिल्ला तर्फ उमाकुण्ड गाउँपालिका, लिखुतामाकोशी गाउँपालिका,त्यसै गरी ओखलढुङगा तर्फ माने भन्ज्यङ गाउँपालिका,सिद्धिचरण नगरपालिका,लिखु गाउँपालिका र खिजिदेम्बा गाउँपालिका लगाएत १८ टिमको उपस्थितमा पहिलो पुरुस्कार मानेभन्ज्यङ गाउँपालिका १०००००(एक लाख) दोस्रो पुरुस्कार लिखु गाउँपालिका५००००(पचास हजार)तेस्रो पुरुस्कार खिजिदेम्बा गाउँपालिका २५०००(पचिस हजार)सान्तोनालाई पुरुस्कार २५०००(पचिस हजार)उक्त कार्यक्रमा उतm खिजीदेम्बा गाउँपालिकाको कृषिक्षेत्रमा अर्गानिक प्रमानिकरण तर्फ उन्मुख रहेको छ ।यो गाउँपालिकामा रासायनिक मल तथा विषदी प्रयोग गरिर्दैन।जिल्लबाट निर्दिष्ट मलको कोटा शुन्य रहेकोछ ।कृषि शाखा प्रमुख दिनेश लुइटेलले बताउनु भएको थियो । शिक्षा,स्वास्थ्य,विद्मुत,सडक धार्मिक पर्यटन कृषि पर्यटनक्षेत्र पुर्वधार विकास व्यवसायिक शहरः उत्थानशिल र समृद्ध खिजीदेम्बा गाउँपालिका, खिजीदेम्बा भन्ने दिर्घकालीन सोच पुरा गर्ने तर्फको पाईला नैआजको हाम्रो कार्यभार हो । खिजीदेम्बा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतक गौरव कुमार के सीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रमको सभाअध्यक्ष खिजीदेम्बा गाउँपालिकाकी उपाध्यक्ष शुशिला तामाङको अध्याक्षतामा प्रमुख अतिथि ओखलढुङगा जिल्ला समन्वय समितिका उप प्रमुख तारा कार्कीको आतिथ्यमा अतिथिहरु वडा अध्यक्षहरु समाज सवी,राजनितिक पार्टी प्रतिनिधिहरु लगाएतका सम्पुर्णमा खेलकुदको समापन्न उपाध्यक्षले शुशिला तामाङले गर्नुभएको थियो ।






