रामेछाप-रामेछाप जिबला मन्थली नगरपालिका मन्थली तीनलाल पर्यटकीय पार्क मन्थलीमा नेपाल आदिाबासी जनजाति पत्रकार महासंघ (फोनिज)पत्रकारीता क्षेत्रमा क्रियाशील जनजाति पत्रकारहरुको छाता संङ्गठन भएको हो ।उतm फोनिजको प्रदेशिक महाधिवेशन युवराज श्रेष्ठ अध्यक्षतामा प्रमुख अतिथि ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री पूणबहादुर तामाङ्ग,विशिठअतिथि प्रदेश संसद आनन्द श्रेष्ठ प्रदेश संसद तारानारायण श्रेष्ठ,जिल्ला प्रशासन कार्यलय प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल फानिजका अग्रज अमरध्वज लामा वागमति प्रदेश प्रत्रकारमहासंघ अध्यक्ष कृष्ण सारुमगर अतिथिहरु पत्रकार नगरीक समाज राजनितिक प्रतिनिधि अन्य पत्रकारहरको उपस्थितमा भएको थियो । नेपाल आदिवासी जनजाति पत्रकार केही हदसम्म सङख्यात्मक रुपमा बढेको छ ।गुणस्तरमा प्रभाविकारी विकास गर्न नसक्ता यस क्षेत्रमा जनजाति पत्रकारलाई टिकाउन विकाउन वृद्धिविकासमा फोनिज बागमती प्रदेशले जनजातिका मुद्दा तथा सवालहरुलाइ जनजातिका आधारभुत तहसम्म पु¥यउन आदिवासी जनजाती पत्रकारको क्षेमता अभिवृद्धि गराउन जनजाति पत्रकार८ओटा बागमतीमा जातीय पत्रकार नेव—ताम्सालीङ मिलाएर १३ जिल्लाले फोनिज महासंघ बनाई फोनिज बागमतीको कार्यभारमा तेस्रो महाधिवेशनले फनिजको अध्यक्ष युवराज श्रेष्ठलाई दोस्रो कार्यकालको लागि निर्वाचित भएको हो ।तेस्रो महाधिवेशनले कार्य समिति चयन गरी पधाधिकारी छनोट गरेको छ । तेस्रो प्रदेस महाधिवेशन चैत्र१ र २मन्थली रामेछापले कार्य समितिमा अध्यक्ष— युवराज श्रेष्ठ, खल्ला उपाध्यक्ष—दिल बुहादुर लामा, महिला उपाध्यक्षअनिता डंगोल,महासचिव राजु नापित,सचिव महिला निशा गुरुङ्ग,सचिव संस्थागत हिरालाल गुरुङ्ग,कोषध्यक्ष शंखर श्रेष्ठ, सदस्यहर तथा लेखा समिति शनिवार सम्पन्न जनाका २फोनिजको तेस्रो प्रादेशिक महादिवेशनले पुनःश्रेष्ठको नेतृत्वमा २२ जनाको प्रदेशसमिति सर्वसम्मत गराएको निर्वाचन समितिका सदस्य सुमित श्रेष्ठले उद्घोष गरे।श्रेष्ठसहितको उपस्थितिमा प्रमानपत्र,पद तथा गोपनीयताको शपथ खुवाएका छन् । यी समितिको दुई वर्षे कार्यकाल हुने छ ।






