मन्थलीमा व्रम्हा, विष्णु र महेश्वर साक्षेत भगवानको उत्पत्ति

रामेछाप– रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्वर १ स्थित मन्थली माध्यमिक विद्यालयको खेलकुद मैदानमाथि जङ्गलमा रहेको ठाउँमा स्थानीय लोकबहादुर श्रेष्ठबाट संरक्षण कर्ताले जट्टेश्वर महादेव, हलेसी महादेव, भैरव महादेव, शैलुङ्गेश्वर महादेव, भिमेश्वर महादेव, लट्टेश्वर महादेव, अम्वेश्वर महादव, सिद्देश्वर महादेव, कालिदेवी, सातकन्य देवी, बुद्ध भगवान, रान, सीता र लक्ष्मण नवग्रह, अष्ठचिरणजीवी, पाँचकन्यदेवी विष्ण, अप्तारी लामा, अष्टनाग, बाघबाघीनि, त्यस मन्दिरका मुल पूजारी लोकबहादुर श्रेष्ठका आफनै भाञ्जा सायक पूजारी पेम श्रेष्ठले जानकारी दिएका हुन् ।

Scroll to Top