ओखलढुङ्ग-ओखलढुङ्ग जिल्ला खिजीदेम्बा गाउँपालिकास्थित रगनी पिन्तमा रहेको चोकास्थान किमंदन्ती अनुसार चौरको चोकास्थान पोखरीमा वोजो घारी त्यो गाउका एकजना किसानले गाईवस्तु चराउर्दै गर्दै वस्तु तिर्खाए छन् कहीकतै पानी नपाएपछि गाई पोखरीमा पानी खान गईछिन पौखरीमा गाई डुब्बेपछि ती किसान गाई निकाल्न भनि पोखरीको ढुङ्गामाथि चढनुभएछ त्यो ढुङ्ग काम्न थालेपछि यहाँ केरहेछ गाउँभरी हलीखली गरी प्रचार प्रसार गरे ज्योतिष पण्डित तथा धामीझाक्री हेरीबुझी चोकास्थान मन्दिर पता लगाए जो ब्यतm चम्पा सुनुवारको बुवा चन्द्रबहादुर सुनुवारले पतालगाई त्यो ठाउमा सातपटका श्रीमतभागवतमहापुराण सप्ताहा ज्ञन महाज्ञान लगाएको गंगा माया रोका ८२वर्ष की आमाले बताएकी हुन ।सो गाउँपालिकामा दुधकुण्डे महादेव पार्वती, वनझाक्री,चम्पादेवी, खिजीदेम्बा बौद्ध, कालीदेवी, सेतीदेवी,निलकण्ठ आर्यनेश्वर महादेव हलेसीबौद्ध गुम्बा रामेछाप जिल्लाको पाचपोखरी, जट्टापोखरी, बौलाहापोखरी, चित्रपोखरी,लाप्चपोखरी,उमातिर्थ,दुधकुण्डपोखरी,गोलीकोपिके खिजीदेम्बाबौद्ध र भुजीकोरामजीस्थान यस धार्मिक पर्यटन तथा कृषिमा किवी, एवोकाड, सुन्तला, जुनार, मन्तला, निवुवा,भोगटे तरकारी लगाएको कृषि पर्यटन विदेश तथा स्देश पर्यटन ल्याउन स्थानीय सारकारको ध्यान जानुपर्ने नागरिकहरुले बताएका छन्,।
ऋग्वेद आचार्य टंकनाथ गौतम






