रामेछाप-रामेछाप जिल्ला फाल्गुन २५ गतेआइतवार गोकुलगंगा गाउँपालिका वडा नम्बर १ चुचुरे गर्जाङमा शेर्पा समुदयले ङग्युर थग्क्षेन छोलिङ गोन्पा–गुम्बामा) गुरु पदम शंखर संम्भबको जन्म जयान्तीको अवसरमा शेर्पा लामाद्धारा पुजापाठ गरीएको हो । शेर्पा समुदाय हिमालीक्षेत्रमा बसोबास गदर्छन । शेर्पाहरुले ग्याल्पो ल्होछार छेजुदुम्जे, मनिरिम्दु, निउने,ओसोछेदुन ङवाङ छोपेल लामा खम्पोद्धारा मुख्य चाडपर्बहरुमा माने बौद्ध बुद्धकोउपदेश दर्शन विज्ञानलाई ज्ञान माने शेर्पाहरु गुम्बा वा घ्याङमा उपस्थित भई पुजाआराधाना गराएका थिए ।बौद्धमार्गिहरु धर्मप्रति निष्टावान शेर्पाहरुको गुरुहरु काठमाण्डौ,दोलखा, ओखलढुङगा,सोलुखम्बु र रामेछाप गुरु पुरोहितद्धारा धार्मिक ग्रण्थ र गुरुपदम शंखर सम्भवको वारेमा आफना ज्जमानहरुलाई वाचन गरी ब्याख्या गरेका थिए ।प्रकृतिक गुफामा ध्यान गरी बाहीर घुमफीर गर्दा स्थरप दोर्जीशेर्पा उडने लामा सत्यता किमदन्तीमा भनाईहरु छन। व्यावस्थापनमा गुम्बा व्यवस्थापन समितिका पधाकारीहरु अध्यक्षःफुर्वा शेर्पा,उपाध्यक्ष द्धोयःआङ ङिमा शेर्पा,दोर्जी शेर्पा,सचिवःडुल्पा शेर्पा,कोषध्यक्षःसोनाम शेर्पा सदस्यहरुःपेमा शेर्पा,दापुटी शेर्पा समाज सेवी पासाङ शेर्पा लामा,छिरिङशेर्पा लामाहरुको उपस्थितका साथ हिन्दु र बौद्ध ॐकार भित्र जातजातीले सयक्त रुपमा प्रसाद ग्रहन गरी गरु पदम शंखर सम्भको दर्शन गर्दैनाचेका थिए ।गुम्बा समितिको आयोजनामा कार्यक्रम गरीमनाएका हुन ।






