मन्थली । रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका,उमाकुण्ड गाउँपालिका,मन्थली नगरपालिका, लिखु तामाकोशी गाउँपालिका, गोकुलगँगा गाउँपालिका,रामेछाप नगरपालिका,खाँडादेवी गाउपालिका र सुनापति गाउपालिका महाशिवरात्री कृष्णवर्नेश्वर शैलुङ्ग, पाँचपाखरी, जट्टापोखरी, स्थानपति महादेव,नर्वदेश्वर महादेव छायाँश्वरी महादेव, कामघ्यनु महादेव,मकरश्वर महादेव, महत्त्व मानिएको हो ।यो जिल्लमा प्रकृतिक शिलाहरुमा फागुन कृष्ण त्रयोदशीका दिन पर्ने यो पर्वमा भगवान शिवको पूजाअर्चना पिता,माता,वन्धु,नाम,गोत्र,जन्म,मरण कुनैनभएका शविले यसै दिनलाई शिवरात्रीको मान्यता दिएको छ ।
यसै प्रमाणलाई मानेर जोगी वयवृद्ध ठुला साना स्त्री पुरुषले भाङ्ग, धतुरो र गाजा सेवन गरी व्रतवस्ने चलन छ ।भक्तका मालकि त्रिभुवनपति रुद्रको जसले यस दिनमा पूजा गर्दैन त्यो मनुष्य हजार जन्म सम्म भ्रमन गरी रहनेछ यसमा सन्देह छैन । तसर्थ सबैले शिवको ब्रत पूजा आदि गर्नु पर्दछ । यो दिन काठमाण्डौकोे पशुपतिनाथ मन्दिर रअन्य शिवालयहरुमा श्रद्धालु भक्तजनहरुले श्रद्धा पूर्वक पूजाआजा गर्दछन् रामेछापका शैलुङ्ग,चित्रपोखरी,भोर्जजङे,भालेश्वर,पाँचपोखरी जट्टापोखरी उमातिर्थ लगाएत ठउमा भाङ्ग,धतुरो गाजा रात भर जाग रहन्छन यो जिल्ला धार्मिक पर्यटन र कृषि पर्यटको आवश्यता रहेको छ।महाशिवरात्रीका दिन नेपालमा शैनिक दिवश मनाइन्छ ।