महाशिवरात्रीः रामेछापका धार्मिक स्थलको महत्त्व

मन्थली । रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका, उमाकुण्ड गाउँपालिका,मन्थली नगरपालिका, लिखु तामाकोशी गाउँपालिका, गोकुलगँगा गाउँपालिका,रामेछाप नगरपालिका,खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिका महाशिवरात्रि कृष्णवर्नेश्वर शैलुङ्ग, पाँचपोखरी, जट्टापोखरी, स्थानपति महादेव,नर्वदेश्वर महादेव छायाँश्वरी महादेव, कामघ्यनु महादेव,मकरश्वर महादेव, महत्त्व मानिएको हो ।यो जिल्लमा प्राकृतिक शिलाहरूमा फागुन कृष्ण त्रयोदशीका दिन पर्ने यो पर्वमा भगवान् शिवको पूजा अर्चना पिता,माता,बन्धु,नाम,गोत्र,जन्म,मरण कुनै नभएका शिवले यसै दिनलाई शिवरात्रिको मान्यता दिएको छ ।

यसै प्रमाणलाई मानेर जोगी वयोवृद्ध ठुला साना स्त्री पुरुषले भ्याङ्ग, धतुरो र गाँजा सेवन गरी व्रतवस्ने चलन छ ।भक्तका मालिक त्रिभुवन पति रुद्रको जसले यस दिनमा पूजा गर्दैन त्यो मनुष्य हजार जन्म सम्म भ्रमण गरी रहनेछ यसमा सन्देह छैन । तसर्थ सबैले शिवको व्रत पूजा आदि गर्नु पर्दछ । यो दिन काठमाण्डौकोे पशुपतिनाथ मन्दिर र अन्य शिवालयहरूमा श्रद्धालु भक्तजनहरूले श्रद्धा पूर्वक पूजाआजा गर्दछन् रामेछापका शैलुङ्ग,चित्र पोखरी,भोर्जजङे,भालेश्वर,पाँच पोखरी जट्टापोखरी उमातिर्थ लगायत ठाउँमा भ्याङ्ग,धतुरो गाँजा रात भर जाग रहन्छ यो जिल्ला धार्मिक पर्यटन र कृषि पर्यटकको आवश्यकता रहेको छ।महाशिवरात्रिका दिन नेपालमा सैनिक दिवस मनाइन्छ ।

Scroll to Top