दियो विकास सुशासन समृद्धि पार्टीले निर्देशन दिने नियम कानुन संसद बनाउने उज्यालो नेपाल पार्टी–दिप बहादुर योन्जन

रामेछाप । रामेछाप जिल्ला दोरम्बा गाउँपालिका दोरम्बा देउरालीस्थित जन्मनु भएका २०८२ फागुन २१ गते प्रतिनिधिसभाका निर्वाचनमा रामेछापबाट चुनाव चिन्ह चिम सहितको टिकट दिप बहादुर योन्जनलाई दिएको हो । रामेछापको पश्चिम क्षेत्रको बेथानबाट विद्युतको विकाससँग जोडिँदै आज कुलमान तामाङले दियो विकासमा जोड दिँदै उज्यालो नेपाल पार्टीलाई विजयको लागि चुनावी प्रचार प्रसार औपचारिक रूपमा गुम्देल, कोलञ्जोर र मन्थलीसम्म आइपुग्दा जनताको अपार माया पाएको दिप बहादुर योन्जन भन्नुहुन्छ । उज्यालो नेपाल पार्टी रामेछापले आगामी निर्वाचनका लागि औपचारिक चुनाव प्रचार कार्यक्रम थालेको थियो । मन्थली नगरपालिका वडा नं. १ बाट सुरु गरी गोकुलगंगा गाउँपालिका, उमाकुण्ड गाउँपालिका, लिखुगाउँपालिका र रामेछाप नगरपालिका सम्म घरदैलो कार्यक्रम सञ्चालन गरेको जानकारी गराएका छन् ।

तत्कालीन उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा विद्युत प्राधिकरणका निर्देशक, ऊर्जा जलस्रोत मन्त्री, यातायात मन्त्री र शहरी विकास मन्त्री कुलमान तामाङ फेरि उम्मेदवार उठेका छन् । उहाँको जन्म जिल्लामा भने दिप बहादुर योन्जन तामाङलाई उम्मेदवार उठाएका हुन् जिल्ला पार्टीको रूपमा अघि आएका हो । यसै गरी समानुपाती दुई उम्मेदवारलाई पनि साथमा लिएर प्रचार प्रसारमा सक्रिय हुने गरी तयारी गरेको छ ।

पार्टीका केन्द्रीय नेता रामकृष्ण लामाका अनुसार “आचारसंहिताको पालना गर्दै प्रचारमा गइरहँदा पार्टीले आचारसंहिताको पालना गर्न पूर्ण ध्यान दिएको छ । पार्टीले देवकोटा चोकमा कार्यक्रमको आयोजना गरी पत्रकार भेटघाट क्रममा यस तथ्य बताएका हो । तत्कालीन १६ वटा पार्टीका दल प्रतिनिधिहरूलाई एक विशेष अभियान सञ्चालन गरी यसले मतदातासँग प्रत्यक्ष संवाद बढाउने र परिचित गराउने उद्देश्य राखेको छ ।”

Scroll to Top