मन्थलीमा निर्वाचन विशेष पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

रामेछाप । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १ देवकोटा चोकस्थित नेपाल कम्युनिष्ट पार्टीको निर्वाचन विशेष पत्रकार भेटघाट कार्यक्रम फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रामेछापको राजनीतिक वातावरण दिनानुदिन तातिँदै गएको छ । सामाजिक सञ्जालदेखि गाउँका चौतारी विसौनीसम्म एउटै प्रश्न सोधिरहेका छन् — यस पटक रामेछापको प्रतिनिधि को बन्ने छ ?

नेपाल कम्युनिष्ट पार्टीतर्फबाट रामेछापले चुनावी प्रचार संयोजक होमबहादुर बुढाथोकी, झमक कडेल र पवन कार्की माननीय तारानारायण श्रेष्ठ रहेका छन् । सो रामेछाप जिल्ला पार्टीको निर्वाचनमा आफ्नो उम्मेदवार जिताउन देवशंकर पौडेलको नेतृत्वमा समग्र नेकपा रामेछापले बनायो १३ सय ९९ जनाको जम्बो निर्वाचन परिचालन कमिटी । प्रवक्ता बने झमक कडेल, निर्वाचन प्रचार विभाग कमिटीमा संयोजक सुमित श्रेष्ठ, कैलास खत्री र सौजन्यप्रसाद सत्याल लगायत रहेका छन् ।

निकास पौडेल, प्रचार–प्रसारमा अवरोध आए प्रतिरोध सुरक्षा कमिटी पनि बनाएका छन् । युवा स्वरोजगार विकास दिगोपनालाई रामेछापको बारेमा प्रतिनिधिसभा सदस्य भएपछिको योजना के खनिज पदार्थ, कृषि, विद्युत्, खानेपानी, सडक, पुल लगायत सम्पूर्ण विकासको सञ्जाल नेकपा माओवादी, नेकपा एमाले र नेपाली कांग्रेस, अरू साना दलको सर्वदलीय विकास भएको बुझाइ थियो । यो त्यस्तो होइन रहेछ । यसो हुँदा दिगो विकास हुँदैन भन्ने छ । समृद्धशाली विकास गर्न पूर्वाधार विकास ल्याएका छौँ ।

जसमा फलाम, स्लेटढुङ्गा, तामा, म्याग्नेसाइट, मार्बल, चुन, शिलाजित — यसलाई अनुसन्धान गरी यसको विकास गर्ने, युवा स्वरोजगार बनाउन जोड दिने पूर्वसांसद श्यामकुमार श्रेष्ठले बताए । रामेछापको राजनीति अझ तातिने छ, र जनताले यस पटक केवल अनुहार होइन, दृष्टिकोण पनि तौलिने छन् । पत्रकार सम्मेलनमा यस्ता विचार राखेका छन् ।

Scroll to Top