पत्रकार महासङ्घ जिल्ला शाखाले बोलायो सम्पादकहरुलाई

रामेछाप– रामेछाप जिल्लाबाट सञ्चालित अनलाइन मिडियाका सम्पादकहरुलाई नेपाल पत्रकार महासङ्घ जिल्ला रामेछाप शाखाले बलाएर छलफल गरेको छ । पत्रकार महासङ्घ रामेछाप शाखाको सभा हदमा अनलाइन मिडियाका सम्पादकहरुसँग बैठक वसी चैत्रमहिनाको १५ गते भएको गणतन्त्रवादी र राजवादीहरुको अन्दोलनको क्रममा ठुला मिडिया हाउँसहरुमा गरिएको तोडफोड आगलागी एभिन्यूज टिभिका पत्रकार सुरेस रजकको हत्यको विषयमा छलफल गरेको हो । उक्त घटनामा भएका क्षतिको नेपाल सरकारले छेतिपूर्ति दिनु पर्ने, स्वर्गीय पत्रकार रजकलाई सहिद घोषण गर्नु पर्ने विशेष समिति वनाउँनु पर्ने पत्रकार सुरेस रजकको नाममा राज्यले स्मृतिक स्थापना गर्न माग राखेका थिए । बैशाख ४ गते विभिन्न मिडियाका सञ्चालकहरुसँग छलफल गरेको छ ।

Scroll to Top