रामेछापका पर्यटकीय स्थलमा नयाँ वर्षम घुम्नेको भिड 

रामेछाप– रामेछाप जिल्लामा धार्मिक पर्यटकीय स्थलमा शैलुङ्ग तॉवे आन्तरीक पर्यटन बनेको हो । छायॉश्वारी महादेव,मकरेश्वर महादेव, कामध्यानु महादेव, ब्रहाम विष्णु महादेव,वैरेलुमहादेव, गुराँस देवी र सेतीदेवी,  बाघ राजा बाघरानी गुफा पनि भाले सुरुङ प्रख्यात छ । शिवलिङ्गेश्वर महादेव, अग्लेश्वर महादेव, हलगोरु महादेव,भोटनागी महादेव, पुडी गुम्बा, तिमलडाडा गुम्बा, कामागाउ‘ गुम्बा,गुन्साल र गोगनपानी गुम्बा, दोरम्बा गुम्बा डडुवा गुम्बाहरू दोरम्बा शैलुङ्ग गाउँपालिकामा शय थुमका महादेव पृथ्वीको नाइटो, बागढुंगा, गंगटाढंगा, गाईढुंगा, बौद्धस्तुपा गुरुरेन्पोक्षेक पाइला, बाघखोर, भीमसेनको तरबार, कालापानी, देवीथान, गोदवारीमहादेव, पापघर्मद्धार, बाघलेखोर्सेकोढंगा रजभुई, जुरेढंगा, जरेढंगामहादेवथान, गुफा घलेडॉडा गाउँ‘  बालविसन पानी ढलो देखि रामेछापमा छ । यो समुन्द्र सतह देखि ३०५०मि. अग्लो स्थान मा रहेको छ । पर्यटकले भरिएको हो । नयाँ वर्ष २०८१सालको पहिलो दिन घुमफिरका साथै छिमेकी जिल्ला दोलखा, सिन्धुपालचोक र काभ्रे जिल्लका भक्तजन दर्शन गर्न आएका आन्तरिक पर्यटक रामेछापको शैलुङ्गअएका हुन् । त्यसै गरी खाडॉदेवी मन्दिर, स्थानपति महादेव,विश्वामित्र गुफा,शतलिङ्गश्वर महादेव, कृष्णवर्णेश्वर महादेव, सुनापतिमहादेव, वेणी त्रिवेणी नर्वदेश्वर महादेव,तॉवेडॉडा सो पर्यटकले घनिभुत स्थानहरू छ काभ्रे जिल्ला चौरीदेउराली गाउँपालिका ४ न. वडा तरवारढुंगा देउपोखरी र दुतिका खाडॉदेवी धार्मिक स्थलहरु हुन् ।

सिन्धुली जिल्ला कुशेश्वर महादेव मतनबास डॉडा, गणेशनाथ धार्मिक स्थलहरु महत्वपूर्ण छन् । धार्मिक तथा र्धािमक पर्यटकीय स्थलहरुमा नयाँ वर्षको अघिल्लो दिनबाटै भरिएका हुन् । पछिल्लो समय रामेछापको शैलुङ्ग खाडॉदेवी माईको मन्दिर स्थानापति महादेव, तॉवे डॉडा आन्तरिक  धार्मिक पर्यटकको रोजाइमा पर्ने गरेका छन् ।रामेछाप र दोलखाको सिमान पानीढलोमा पर्ने शैलुङ्ग रहेको सय थुम्का,गे्रट वालका अलावा शैलुङ्गेश्वर महादेव,बौद्ध छ्योर्तेन लगायतका थुपै्र धार्मिक तथा पर्यटकीय स्थलले शैलुङ्ग क्षत्रको महत्व बोकेको अझैबढाएको छ । यहाँको बातावरणसँग रमाउन अन्तरिक पर्यटकहरू आउने गरेका छन् ।  दावा शेर्पा बताउँछन्–अन्य वर्ष भन्दा यो नयाँ वर्षमा शैलुङ्ग घुम्न र यहाँको वातावरणसँग रमाउन आउने आन्तरिक पर्यटकहरू बृद्धि भएको हो नयाँ वर्षको दिन रामेछाप सदरमुकाम मन्थलीको आकाशे, भुतेखोला, चिसापानी गढी,चिसापानी भिमसेन गाईखुरा महादेव, र रामेछाप विटार पार्क ताराखसे पोखरी भालुखोप डॉडा पनि स्थानीय मानिसहरुको संख्या विगतको वर्षहरिको तुलनामा बढिएको छ ।

Scroll to Top