रामेछाप— दोरम्बा शैलुङ गा.पा. ६ लखनपुर रैकारभदौरे स्थित लखनपुर गैराटोलमा ५वर्षामा हुने दिवाली गौतमहरुको कुलपूजा गरिएको हो । दिवालीमा स्वस्ति —शान्ति यज्ञ९ गते गरेपछि त्यहा यज्ञकुण्डमा ब्रम्ह्स्थान मन्दिर, अनि छेउमा शिव अनि विष्णको महेश्वर,४वेद ऋग्वेद,शक्लयजुर्वेद,सामावेद र अर्थवेद मघेबाट रुद्राष्टाध्यायी,शक्लयजुर्वेद गुरु विनोद सुवेदीले पाठ गन्नुभएको थियो। अत्रि त्रिवेद गुरु टंकनाथ गौतमले अत्रि ऋषिले लेखित ऋग्वेदको चोथौ मण्डल र पाँचौमण्डल पाठ गर्नु भएको थियो । तिनै पुर्खाहरु परुषोत्तम,गोकुलमाला,उमा,भागिरथी र मनिपुरे(बिरे)समेतलाई स्मरण गरेर गौरी र गोशाईको पनि गोठ पूजामा मुख्य कर्ता र पुजारी रामचन्द्र गौतमले गरेका थिए त्यही परम्परा आज सम्म जिवित रहेको छ । यस वंशमा हरेक ५वर्षमा ८५मा पनि खिर,मेवा, पकवन्न,फूल, प्रसादी,धुप, दिप,अर्चना गरि पुजा गर्नु पर्दछ मार्ग शुक्ल धान्यपूर्णिमा १०गते कुलपुजा स्वरुप “दिवाली”गर्ने परम्परा हाल सम्म विध्यमान रहेको छ ।
कुल पितृलाई स्मरण गर्नु पुजा आराधाना गर्नु उतm कुल पुजामा बोका बली दिइने गरेको छ । सो मन्दिर प्रक्रृतिक शिलामा गरन्छि । यसपाली मन्दिर निर्माण समितिले १३ लाख ५४ हजार प्रतेक धुरीमा २०हजार नसक नीलाई १०हजार उठाई मन्दिर निर्माण बनाएको थियो । कुलपुजाका धामी बारा मष्ट कुलचार मुल धामी नर ब गौतम, इन्द्र गौतम, संन्जय गौतम र मष्टको धामी कमल गौतम हुन सल्लाहाकार समिति प्रमुख नेत्र गौतम,अम्बर गौतम बाबुराम गौतम रत्न गौतम ललित गौतम समितिहरु गठन गरि अध्यक्ष दिपक गौतम, उपध्यक्ष राम गौतम,सचिव प्रकाश गौतम, सहसचिव कपिल गौतम,कोषध्यक्ष दिल बहादुर गौतम, सदस्यहरु सन्तोष गौतम, इन्द्र गौतम, रमेश गौतम,सिता गौतम, रुकु गौतम, र प्रकाश गौतम कुल लागि ठुलो रकम हालने गौतम पनि छन् । रामेछापको लखनपुरमा गैराटोल रैकारभदौरेमा गौतमहरुको ऐतिहासिक कुल मन्दिर रहेको छ ।