रामेछाप– रामेछाप जिल्लामा २०८१ को लागि १९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । विद्यार्थीहरुले एसइई परीक्षा आफ्नो आफ्नो परीक्षा केन्द्रबाट दिइरहेका छन् । टाढा टाढाबाट आएका अभिभावक साना नानी बालबालिका बावुका साथ लागेर आउने बाबा आमाहरु बताउँछन् । सदरमुकामा रहेको मन्थली माध्यमिक विद्यालय नमुना विद्यालयमा परीक्षा केन्द्र पर्दा सबै खुसी भएका छन् ।

एसइईमा बालबालिकाहरुले असहाय, अनाथ, अपाङ्ग, द्वन्द्व पीडित विस्थापित र जोखिममा परेका सडक बालबालिकाका लागि विशेष सुविधा पाउने व्यवस्थाका आधारमा शिक्षाले नीति, नियम अभिभावक, विव्यस, विद्यार्थी शिक्षक तीन खम्बे नीति अवलम्बन गरी एसइई परीक्षा दिने व्यवस्था मिलाउनु पर्छ । शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि व्यवहारिक र प्राविधिक हुनुपर्छ ।






