रामेछाप । रामेछाप जिल्ला सदरमुकाम मन्थली प्रतिनिधि सभा उम्मेदवार डि.बि. मगर “श्रमको सम्मान, रामेछापको रूपान्तरण” अब भाषणको खेती होइन, श्रमको क्रान्ति!! कृषि, उद्योग, पर्यटन तथा व्यापार, आर्थिक, सामाजिक तथा पूर्वाधार विकास श्रम संस्कृति पार्टी प्रतिबद्धता पत्र श्रम संस्कृति पार्टी सुशासन, समृद्धि र सामाजिक न्याय घोषणा प्रचार गर्नु भएको हो । आगामी निर्वाचनका लागि हाम्रो मार्गचित्र श्रम संस्कृति पार्टीका २४ वटा प्रमुख बुँदाहरू मध्ये ३ नं. बुँदामा प्रकृति, संस्कृति र प्रविधि औपचारिक चुनाव प्रचार कार्यक्रम थालेको छ । श्रम संस्कृति पार्टीले पहिलो दिनमा गाउँपालिकाको र नगरपालिकाको वडाका पालिकाहरूमा घरदैलो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । तत्कालीन श्रम संस्कृति पार्टीका डि.बि. मगर उम्मेदवारको रूपमा अघि आएका छन् । यससँगै समानुपातिक दुई उम्मेदवारलाई पनि साथमा लिएर प्रचार सक्रिय हुने तयारी गरेको छ । आचारसंहिताको पालना गर्दै दुई वटा गाडीमा कति जना जान सकिन्छ, त्यति संख्यामा प्रचारमा जाँदैछौं ।” नेता तथा कार्यकर्तालाई चुनावी प्रचारमा सक्रिय रहन निर्देशन गरेको थियो । श्रम संस्कृति पार्टीले १७ दलका प्रतिनिधिहरूलाई एक विशेष टिममार्फत निगरानी राख्दै प्रचार अभियान सञ्चालन गरिरहेको बुझिएको छ । पार्टीले प्रचार अभियान घरदैलोमा केन्द्रित भए पनि स्थानीय स्तरमा जनसम्पर्कलाई जोड दिएको छ । यसले मतदातासँग प्रत्यक्ष संवाद बढाउने र उम्मेदवार तथा स्थानीय नेताहरूलाई परिचित गराउने उद्देश्य राखेको छ ।












