रामेछाप । रामेछाप जिल्ला सदरमुकाम जिल्लामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यलयमा फागुन२१ गतेहुने प्रतिनिधिसभा निर्वाचनका लागि रामेछाप जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी रामेछापमा उम्मेद्रारले गराए मनोनयन दर्ता१७ जनाले गराएका छन् ।एउटा मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा नेपाली काँग्रेसका रामचन्द्र खडका,नेकपा एमालेका माधब प्रसाद ढुङ्गेल,नेपाली कम्यूनिष्ट पार्टीका श्याम कुमार श्रेष्ठ,र राष्ट्रिय स्वतन्त्र पार्टीका डा कृष्णहरि बुढाथोकीआफ्नो मनोनयन पत्र दर्ता गरायका हुन् । त्यसैगरी नेपाल मजदुर किनास पार्टी ( नेमकिपा)का केसरी श्रेष्ठ,राष्ट्रिय प्रातन्त्र पार्टीका गोरे तामाङ,राष्ट्रिय जनमोर्चाका अर्जन बहादुर थापा मगर, श्रम संस्कृति पार्टीका ढाल बहादुर खपाङी मगर,नेपाल रिपब्लिक पार्टीका,याम बहादुर मोक्तन,उज्यालोनेपाल पार्टीका विरेन्द्र श्रेष्ठ,प्रगतिशिल लाकतान्त्रिकपार्टीका, सन्तोस घिमिरे,आम जनता पार्टीका पदम बहादुर तामाङ,मंगोलनेशनल अर्गनाईजेसनपार्टीका विनोद घिसिङ,तथा नेपाल कम्युनिष्ट पार्टीका,यमुनबहादुर बस्नेत,उम्मेद्रारी दर्तागराएका छन् । यसबाहेक स्वतन्त्र उम्मेदारको रुपमा अरुण कार्की,बाबुकाजी खडका,दिपबहादुर योन्जन,गरी १७ जना उम्मेद्रारहरुले आ–आफ्नो उम्मदारी मनोनयन दर्ता गराएका हुन् । उम्मेदावारको मनोनयन दार्ताको लागि मुख्य निर्वाचन अधिकृतको कार्यलयले समयसिमा निर्धारण गरेको थियो । सोहि समयसिमा भित्र उम्मेदारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराए सँगै रामेछापमा चुनावी माहोल तातेको हो ।












