भाद्र शुक्ल महिला ऋषि पञ्चमी


भाद्र शक्ल पञ्चमी हो । यो स्त्री जातिहरुको ठुलो पर्व हो । यो पर्वको मुख्य कारण स्त्री जाति रजस्वला भएको वखतमा जानी नजानि गरेको छातछुत भएको पापको प्रायश्चित्त हो । त्यकारण रजस्वला नारी चारदिनसम्म चारै वर्णले घरमा अलगै नछुने गरि वस्नु पर्दछ । यो के कारण हो भन्दा उहिले कुनै समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारेर यो ब्रह हत्याको पाप भोग्नु परेको थियो । त्यसै हत्याले पिरेर इन्द्र ब्रहा कहाँ पुगी सबै वृतान्त बताउनु भयो । तब ब्रहाले इन्द्रको ब्रहाहत्या निवारण गराउनाका निमित्त ब्रहाहत्याको दोषले पापको एकवर्ष सम्म भोग गरी बाँकी दोष पृथ्वी,वृक्ष,जल,र स्त्री यी चार भाग लगाउनु भयो र चार स्थानमा फ्याकी दिनु भयो ।त्याही नै उषरभुमि, वृक्षबाट निस्केको खोटो,बुदबुद फेन जलमा र स्त्रीको रजमा यो पाप देखिन्छन् ।यसैकारण चारै वर्णमा महिनै पिच्छे हुने रजोवती नारीलाई तीन दिनसम्म छुनै हुन्न । रजोवती हुँदा मारी पहिलो दिनमा चाण्डाली, दोश्रो दिनमा ब्रहाघातिनी, तेश्रो दिनमा धोविनी र चौथो दिन केही शुद्ध हुन्छन् । त्यास तीन दिनमा जानेर होस् वा नजानेर छातछुतबाट भएको पाप अवश्य लाग्दछन । सोही पाप नाश गर्नका निमित्त ऋषि पञ्चमी ब्रत गर्नुपर्दछ ।यस ब्रत ब्रहाण, क्षत्रिया, वैश्या शुद्धजातिका महिला तथा स्त्रीहरुले विशेष रुपले गर्नुपर्दछ । तसर्थ, यस दिन सप्तऋषिको पुजा ह्ुन्छ यसैले ऋषिपञ्चमी भनेको हो । प्रायश्चित्तको निमित्त स्त्री जातिहरुले नित्य स्नान सकेपछि गोवर माटो लगाई ३६०पटक अपार्माग लगाउनु पर्दछ ।स्नान सकेपछि १०बजे उप्रान्त २बजे भित्र सप्त ऋषि अरुन्धती सहित काश्यप, अत्रि, भारद्धाज, विश्वमित्र, गौतम, जमदग्नि,वसिष्ठको पुजा गर्नुपर्दछ । नरोपी उम्रने अन्न सामा कागुनो कन्दमुल चामल आदि खाना खानु पर्दछ १छाक हविष्य चिज खानु पर्दछ । गङ्गामा वा तलाउमा गएर पुर्व फर्केर आचमन गरी ३६०दतिवन दातमा लगाउने सर्व प्रथम दतिवनलाई हातमा लिई यो मन्त्रले प्राथना गर्ने—आयुर्वलं
भनी दाँतमा लगाउन र३६०पटक माटो पनि शरीर भर लाई स्नान गर्ने पञ्चगन्य खाई मध्यान्हमा पुजा गर्न वस्ने पृथ्वी र आसनको पथ्वी त्वया मन्त्र पुजा गर्ने । आफुले गनेका सर्जामहरु सामो धानको वाला आदि जे छ सो चढाउ शास्त्रयले सप्त ऋषिको पुजा गने गर्ने चलन छ ।
आश्विन कृषण पितृपक्ष सोहृश्राद्ध सुरु
नेपाल अधिराज्य भर आश्विन कृषण पितृ पक्षमा गृहस्थाश्रमीले पावर्ण श्राद्ध गर्नु पर्दछ यो पक्षलाई पितृपक्ष मानेको छ । पर्वतिथिमा हुने पार्वण श्राद्ध हुन्छ गृहस्थाश्रमीले आश्विन कृषण प्रतिपदा देखि आश्विन शुक्ल प्रतिपदा सम्मको १६ तिथिमा गरिने श्राद्ध तिथिलाई सोह« श्राद्ध भन्ने चलन छ गृहस्थीले पार्वण श्राद्ध नगरी हुदैन यस्मा प्रमाण यस प्रकारको लेखिएको छ ।
सुर्यो कन्यां गते श्राद्धं यो नकुर्याद् गृहाश्रमी ।
धनपुत्राःकुतःतस्य पितृनिःश्वासपीडनात् ।।
सुर्य नारायण कन्याराशिमा भएको बेला जुन गृहस्थीले श्राद्ध गर्दैन त्यसलाई पितृको आश भङ्ग गरेकोले धन पत्रादिबाट सुख मिल्दैन । श्राद्ध गर्ने दिन अर्थात् तिथिश्राद्ध भुलबाट कुनै कारणवस वार्षिक तिथिमा हुन सकेन भने अथवा मरेको दिन थाह नभएमा कृषण पक्षको एकादशीको दिनमा गर्नु पर्दछ भन्ने धर्मशास्त्रको वचन छ । श्राद्धविध्न समुत्पन्ने अविज्ञाने मृतेऽहनि ।
एकादश्यांतु कर्तव्यं कृषण पक्षे विशेषतः।।
यसरी हिन्दु जातीले गरीने यो पार्वण श्राद्धले आफ्नै महत्व खडा गरेको छ ।एकातिर र्वषदिको ठुलो चाड दशैको पुर्व सन्ध्यामा सर्व प्रथम आफ्ना कुल पुर्वज, आफन्त आदिलाई पिण्ड तर्पण गरी सन्तुष्टि गराउने अर्थात् हिन्दुहरुले सबैलाई सन्तुष्ट गर्दै सबैको शान्ति कामना गर्दै यो पार्वण श्राद्ध गर्ने गरिन्छ । सोहृश्राद्ध अर्थात् पितृश्रदा कर्म भन्नले प्रत्यक छोरा आफ्ना आमाबाबुबाट लालन पालन भई हुर्कन, बढने र शिक्षा पाउने भएकाले ऊ आफ्ना मातापिताप्रति ऋणी हुन्छ । शास्त्रअनुसार उसको ऋण तिर्नुपर्दछ । त्यसैले जीवित अवस्थामै आफु सक्षम भए पनि उसले मातापिता
को अन्त्यकालसम्म सेवा सुश्रुष पालणपोषण गर्नुपर्दछ ।साथ मृत्युपश्चात् पनि उनीहरुको काजक्रिया र प्रत्येक वर्ष श्राद्ध गर्नुपर्छ भन्ने छ । छोराले उनीहरुको सम्झनामा प्रत्येक वर्ष श्राद्ध गर्दा, श्राद्धपुर्वक गर्नुपर्छ भन्ने पनि शास्त्रको भनाइ छ । यदि त्यहाँ श्रद्धा छैन भने त्यो केवल औपचारीकता मात्र हुनेछ । यदि श्रद्धापुर्वक गरिन्छ भने त्यसलाई पितृहरुले ग्रहण गर्दछन्, आशीर्वाद दिन्छन्््् यदि सम्झनानै गर्दैनन्श्रद्धा नै गर्दैनन् भने त्यस व्यतिmको घर आँगनमा तिथिको दिन पितृहरु आउँछन् रश्रद्धा गर्न लागेको नदेखेपछि लामो श्वास लिदै निरास भइ फर्केर जान्छन् । त्यसरी लिइएको लामो श्वासले त्यस व्यतिmको र उसका छोराछोरीको समेत शोषण हुन्छ अतः ऊ निर्धन हुदै जान्छ रछोराछोरी पनि ख्यउटे हँुदै जानेछन् भन्ने भनाइ छ । शास्त्रमा भनिएको छ ।“आत्मा वै पुत्र नामा सि”छोरो आफ्नै आत्मा हो, प्रतिविम्ब हो आत्मज आफ््नैअर्को रुपमा जन्मेको हो । आफ््नै फोटो हो । अतःपितृलाई पनि आफ््नो सन्तानको मायालाग्दाछ ।श्राद्ध(श्राद्धा) को दिनमा पितृहरुआएर बाहणको शरीरमा प्रवेश गर्दछन् छोराले आफ््ना पितृलाई श्राद्धापुर्वक सम्झेर स्वधा भनी पिण्ड दिनु आत्यावश्यक छ ।आश्विन कृषण त्रयोदशी—आश्विन कृषण त्रयोदशी कलियुगादि हो ।यो दिनमा युगादिश्राद्ध गर्नु पर्दछ भनी स्मृतिमा लेखेको छ ।श्राद्ध काल निर्णय —पुर्वाहृे दैविकंं श्राद्धमपराह्णतु पार्वणम् ।
एकोदिष्टन्तु मध्याह्ने प्रातर्वृद्धिनिमित्तकम् ।।
दिनको पुर्वहमा दैविकश्राद्ध,मध्याहमा तिथिश्राद्ध, अपराहमा पार्वण श्राद्ध, बृदि श्राद्ध बिहान गर्नु पर्दछ । मध्याह भनेको दिनमानलाई पाँचभाग लगाउदा तेसो्र भाग हा । ।निर्णय सिन्धु, धर्म सिन्धु, गरुड पुराण,याज्ञवल्क्य स्मृति, मनुस्मृति, परासर स्मृति,श्राद्धविवेक, श्राद्ध कारिका,पारस्कार गुहायसुत्र, आदि सबै धर्मशास्त्रमा र शिव पुराण,सनत्कुमार संहिता पितृकल्प आदिमा समेत ब्रहकपाली गरेपछि पिण्ड दिइश्राद्ध गर्न पर्दैन भन्नेकुनै शास्त्रमा कहिँ निशेध छैन । केबल क्षेत्रीय महात्म्यको आधारमा बद्रीका पण्डाले श्राद्ध गर्न पर्दैन भनी भ्रम फैलाई रहेको तर गर्न नर्पने भन्न कुनै प्रमाण नभएको हुँदा गृहस्थिले ब्रहकपाली गरेपनि आफ््ना तिथिमा श्राद्धहरु पिण्डदान आदि सबै गर्नु नै पर्दछ ।लोप गर्नु हँुदैन शास्त्रमा लेखिएको छ। ाको
विश्वकर्मा आज नेपालमा पुजा महत्व
प्रत्येक बर्ष रामेछाप विभिन्न ठाउमा आश्विन १गते सङ्क्रान्तिको दिन यो पुजा गर्ने चलन छ । बडा तेजश्वी विश्वकर्मा को रुप विष्ण भगवान्कै रुप हो । श्री बिश्वकर्मा संहिता अन्तरगत सृष्टि खण्डमा श्री विश्वकर्मा महात्म्यमा वताए अनुसार विष्णुद्धारा ब्रहको रचना,ब्रहाकै स्तुति, यज्ञ गानाको प्रकाशन गर्नको लागि ऋक,यजु,र सामवेदको उपदेश भगवान्बाट भएको । सिल्प विद्याको उत्पादक अथर्ववेद पनि भगवान्द्धारा प्रदान गरिएको हो । यसै वेदद्धारा कालिगडहरुले अनेक वस्तुको रचना गर्न थाले । सबै रुपमा यो नै मुख्य रुप हो जस्ले सारा सृष्टिको क्षणभर मा निर्माण गरेको थिए ।तसर्थ जो व्यतिmले यो अद्भुत रुपको एक छिन मात्र पनि ध्यान गर्दछ भने पनि उसको सबै विध्न नाश हुन्छ । जो कालिगड विश्वकर्मा भगवान्को ध्यन गर्दछ उसको सबै दुःख नाश हुन्छ । उत्पति र संहार गर्न प्रख्यात,मागेको फल दिने,महा तेजस्वी जसको पाँचमुख र दश हात छ,सरस्वती र लक्ष्मीद्धारा पुजागरिएका श्री विश्वकर्मा भगवान्को हामी सबैको पुजा र ध्यान गरौं । यिनै विश्वकर्मा भगवान्को कृपाद्धारा नै मानिसले विभिन्न,विमान,गाडी,कल कारखाना आदि बनाउन सक्षम भएका हुन् तसर्थ यस्मा भगवान्को ध्यान सहित पुजा आजा गरी कलकारखाना आदिको पनि पुजा गर्दा श्रीविश्वकर्मा भगवान् खुसि भै उत्पादनमा बाधा अडचन नभई धन धान्य ऐश्वर्यले परिपुर्ण हुण पुग्दछ ।आसन मा

महाशिवरात्रीः शैलुङ्ग,स्थानपति,पाँच पोखरी,जट्टापोखरीको महत्व
मन्थली ।रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिा,उमाकुण्ड गाउँपालिका,मन्थली नगरपालिका,लिखु तामाकोशी गाउँपालिका, गोकुलगँगा गाउँपालिका,रामेछाप नगरपालिका,खाँडादेवी गाउपालिका र सुनापति गाउपालिका महाशिवरात्री कृष्णवर्नेश्वर शैलुङ्ग,पाँचपाखरी, जट्टापोखरी, स्थानपति महादेव,नर्वदेश्वर महादेव छायाँश्वरी महादेव, कामघ्यनु महादेव,मकरश्वर महादेव, महत्व मानिएको हो ।यो जिल्लमा प्रकृतिक शिलाहरुमा फागुन कृष्ण त्रयोदशीका दिन पर्ने यो पर्वमा भगवान शिवको पूजाअर्चना पिता,माता,वन्धु,नाम,गोत्र,जन्म,मरण कुनैनभएका शविले यसै दिनलाई शिवरात्रीको मान्यता दिएको छ । यसै प्रमाणलाई मानेर जोगी वयवृद्ध ठुला साना स्त्री पुरुषले भाङ्ग, धतुरो र गाजा सेवन गरी व्रतवस्ने चलन छ ।भक्तका मालकि त्रिभुवनपति रुद्रको जसले यस दिनमा पूजा गर्दैन त्यो मनुष्य हजार जन्म सम्म भ्रमन गरी रहनेछ यसमा सन्देह छैन । तसर्थ सबैले शिवको ब्रत पूजा आदि गर्नु पर्दछ । यो दिन काठमाण्डौकोे पशुपतिनाथ मन्दिर रअन्य शिवालयहरुमा श्रद्धालु भक्तजनहरुले श्रद्धा पूर्वक पूजाआजा गर्दछन् रामेछापका शैलुङ्ग,चित्रपोखरी,भोर्जजङे,भालेश्वर,पाँचपोखरी जट्टापोखरी उमातिर्थ लगाएत ठउमा भाङ्ग,धतुरो गाजा रात भर जाग रहन्छन यो जिल्ला धार्मिक पर्यटन र कृषि पर्यटको आवश्यता रहेको छ।महाशिवरात्रीका दिन नेपालमा शैनिक दिवश मनाइन्छ

लखनपुरको तिमालडाँडामा गुम्बाको सिल्यान्यस कार्यक्रम सम्पन्न
दोरम्बा शैलुङ्ग गाउँपालिका वडा न.६लखनपुर तिमालडाँडास्थित १५७७मा स्थापना भएको गुम्बाको सिल्यान्यस कार्यक्रम गरेको हो ।नेपालको लुम्विनीअञ्चलको रुपन्देही जिल्लाको लुम्बिनी भन्ने ठाउमा इसापूर्व ६२३मा वैशाख पूर्णिमा जन्मेका सिद्धार्थ गौतम भगवान वुद्ध यस बद्रौ धर्मका प्रवर्तक र संस्थापक भनिएको हो । गौतम वुद्धले इ—पू ५४३मा महापरिनिर्वाण प्राप्तगरेका हुन । बौद्र धर्मका धार्मिक ग्रन्थहरु ‘त्रिपिक’धम्मपक आदि हुन पूजास्थललाई विहार,मठ वा स्तुप भनिएको छ ।

Scroll to Top